मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:५८
वासिङटन डिसी 21:13

संसाक यात्री नियात्रा पुरस्कार साहित्यकार दामोदर पुडासैनी लाई

इनेप्लिज २०७४ साउन ७ गते १०:१६ मा प्रकाशित

संगीत ,साहित्य र कला क्षेत्रमा समर्पित संसाक पाक्षिक पत्रिकाको गत श्रावण ६ गते बसेको सम्मान तथा पुरस्कार घोषणा निर्णायक समितिको बैठकले बि.स २०७४ सालको संसाक यात्री नियात्रा पुरस्कार वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ लाई प्रदान गर्ने निर्णय गरेको छ l

प्रतिक्रिया