मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:४८
वासिङटन डिसी 20:03

डिसी नेपाली समाज जनै पुर्णिमाको तयारीमा जुट्दै

इनेप्लिज २०७४ साउन ६ गते ०:०७ मा प्रकाशित

वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ यस बर्षको जनैपूर्णिमा मनाउन तयारीमा जुटेको छ ।

प्रतिक्रिया