बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

अमेरिका नेपाल सोसाईटीले डीसी क्षेत्रमा सडक सफाई गर्ने

इनेप्लिज २०७४ साउन ५ गते २१:४९ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा सन् १९६७ मा नेपाललाई औधि माया गर्ने र नेपाल भ्रमण गरि सकेका अमेरिकन नागरिक तथा कुटनैतिकहरु द्वारा स्थापना गरिएको उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी(समाज )ले डिसी क्षेत्रमा सडक सफाई गर्ने भएको छ l

प्रतिक्रिया