NRNA कतारको तृतीय उपाध्यक्षमा काभ्रेका नारायण बिस्टको उम्मेद्बारी

इनेप्लिज २०७४ साउन ३ गते १५:१० मा प्रकाशित

 

ध्रुब क्षेत्री , दोहा” विदेशमा बस्ने नेपालिको हक र हितमा लागेर मजदुर को सेवामा समर्पित हुन पाउनु नै आफ्नो धर्म सम्झने बर्तमान काभ्रे  सेवा समाज कतारका प्रथम उपाध्यक्ष नारायण बिस्टले NRNA -NCC कतारको २०१७-२०१९ कार्यकालका लागि तृतीय उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिने जानाकरी गराउनु भएको छ ! उहाले आफ्नो फेसबुक पेज बाट सम्पूर्ण कतारमा क्रियासिल जिल्ला सस्था, बुद्दिजीबी तथा बैचारिक र सुभचिन्तक लगाएत NRNAपार्सदहरुलाई आफ्नो स्टाटस मार्फत आफुलाई मत दिन आग्रह गर्दै आफुले कतार मा बिभिन्न समाज सेवामा बिताएको १० बर्ष को अनुभब र हाल जागिर पनि केहि सजिलो र समस्या मा परेका मजदुर सम्म जान सक्ने समय  भएका ले NRNA -NCC कतार संग् जोडिएर आज धेरै मजदुर मैत्री समाज सेवा मा लाग्ने प्रतिज्ञा गर्नु भएको छ !

श्री बिस्ट द्वारा आग्रह गरिएको अपिल जस्ता को तेस्तै तल उल्लेखित छ ! आदरणीय कतारबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु तथा पत्रकार मित्रहरु र गैर आबसिय नेपाली सघ,राष्ट्रीय समान्वरी परिषद कतारर्का सदस्यहरुमा हार्दिक नमन! सर्बप्रथम गैर आवासिय नेपाली सघ रास्र्टिया समान्वय परिषद कतारको २०१७-२०१९ कार्यकालको लागि मेरो तिर्तिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेको जानकारी यहाँहरुलाई अबगत गराउन चाहान्छु ! बिगत १० बर्षदेखी कतारमा कार्यारत रह्दा नेपाली समाजको हकहितका लागि बिभिन्न कार्यक्रम अनि सामाजिक संस्थामा आबद्ध रहि, समाजका सम्पूर्ण कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाइ लागि परेको यहाँहरुलाई अबगत नै छ|मुख्यत् मेरा उदेश्यहरु निम्नानुसार रहनेछन्

१)बिषेस नेपाली श्रमिक हक हितको लागि सरम मैन्ति स्व मा समर्पित हुने!
२) कतार आउने युबाहरुलाई सोदेश मै बिभिन्न त्रेड सिबिर राखी सिप मुलक काम अनि यहाँ कतार को सस्कृति रितिरिवाज भाषा दक्ष्य बनाइ कामको लागि बोलाउने
वा शिपमुलक कार्यक्रम को योजना मा जोड दिने!
३) NRNA -NCC कतार साझा संस्थाको रुपमा स्थापित सत्स्था भएका ले यस संस्थालाई प्रक्रियागत रुपमा सुधार गरिने र सम्पूर्ण को पौच मा राखिने।

यी केहि उल्लेखित प्रति-वद्धताहरुलाई कार्यन्वयन गर्न सकरात्मक सोच, दायित्वबोध र अनुशासित भई विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा निष्पक्ष कार्य सम्पादन गर्ने विश्वासका साथ फेरि पनि समाज अनि युवा बर्गलाई नयाँ आयाम दिने सोच राख्दै आफ्नो उम्मेद्बारि घोषणा गरेको छु!

अन्त्यमा, अहिलेसम्म यहाँहरुले दिनु भएको सहयोग र सद्भाब्का लागि धन्यवाद दिदै अज गएका समया भन्दा बडी मजदुर को सेवा मा समर्पित हुने बाचा का साथ् सबैमा सहयोग को लागि आग्रह गर्दछु! गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तिर्तिय उपाध्यक्ष पदको उमेदवार नारायण बिस्ट- सम्पर्क ००९७४:५५०३७६२४ !

प्रतिक्रिया