मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०३:३०
वासिङटन डिसी 17:45

नेपाल ओलम्पिक संग्रहालयको प्रेस विज्ञप्ती

इनेप्लिज २०७४ साउन ३ गते १४:४३ मा प्रकाशित

श्रावण ३ गते, काठमाडौं । यही २०१७ जुलाई २२ देखि २३ तारिखसम्म मलेशियामा आयोजना हुने ३१ औं मलेशियनअन्तर्राष्ट्रिय खुल्ला मास्टर्स एथलेटिक्स च्याम्पियनशीपमा सहभागी हुने टोलीलाई आज एक समारोहबीच मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष तथा माननीय बिनोद श्रेष्ठ र नेपाल ओलम्पिक संग्रहालयका संस्थापक अध्यक्ष क्षितिजअरुण श्रेष्ठले संयुक्त रुपमा बिदाई गर्नु भयो ।

भोली प्रतियोगितामा सहभागी जाने खेलाडीहरुमा सानुकाजी महर्जन (सटपुट), मनिष जोशी (१०० मिटर), ईन्द्र जोशी(सटपुट), नरेन्द्र महर्जन (२०० मिटर), प्रकाश महर्जन (सटपुट), सुुरेन्द्र महर्जन (४०० मिटर), श्रवण कुमार श्रेष्ठ (१००मिटर), सुमन खा“ड श्रेष्ठ (सटपुट), संजिव कुमार बैद्य (१०० मिटर), भैरब शाही (मुख्य प्रशिक्षक) र यज्ञलाल श्रेष्ठ (टीमव्यवस्थापक) रहेको छ ।

मालती वस्नेत
कार्यालय सचिव
नेपाल ओलम्पिक संग्रहालय

प्रतिक्रिया