स्कुले नानीलाई सडक भेले बगाएको भिडियो भाईरल

इनेप्लिज २०७४ असार ३१ गते ११:३३ मा प्रकाशित

नेपालको राजधानी काठमाण्डौंको सडक भेलले स्कुले बिद्यार्थी बगाएको भिडियो सामाजिक संजाल फेसबुकमा भाईरल बनेको छ । काठमाणैंको सामाखुसीचोकमा बसबाट झरेर एक स्कुले बिद्यार्थी बाटो काट्छिन् पानी परेका कारण जता जतै पनिको भेल देखिन्छ । पानिका भेललको कारण सडक नहर पनि अन्य सडक जस्तै देखिछन् । बालिका सडक किनार नहरमा खस्छिन् कोलाहल मचिन्छ उनलाई केही तल अर्का व्यक्तिले उद्दार गरेका हुन्छ् ।

https://www.youtube.com/watch?v=iJsTBLODI7w

प्रतिक्रिया