पूर्व राजा ज्ञानेन्द्र शाहले जन्मदिनमा बल्ल मुख खोले : ३ करोड नेपाली हरुले हेर्ने पर्ने भिडियो

इनेप्लिज २०७४ असार ३१ गते ०:०४ मा प्रकाशित

हामी सम्पूर्ण “राष्ट्रबादि नेपाली” हरु का “अभिभावक”..
बिश्व का सम्पूर्ण “सनातन हिन्दू धर्मावलम्बी” हरु का, “हिन्दू सम्राट”…प्रजावत्सल हाम्रा “प्यारा राजा”..
राष्ट्रनायक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार को, ७१औ. “शुभ जन्मोत्सब”..
हामि सम्पूर्ण “राष्ट्रबादि नेपाली” हरु को “राष्ट्रिय पर्व”.. को, “शुभ उपलक्ष्य” माँ..
मौशुफ सरकार को दिर्घायु, सु स्वास्थ्य, सुख, शान्ति तथा उत्तरोत्तर प्रगती का लागी, मौशुफ सरकार का जुनाफ माँ..
यस बर्ष “सभक्ति” हार्दिक हार्दिक हार्दिक “मंगलमय शुभकामना” चढ़ाउने “सौभाग्य” प्राप्त भयो…
यस बर्ष “निर्मल निवास” माँ “सर्व साधारण” देखि “उच्च पदस्थ” “राष्ट्रबादि” नेपाली दाजु-भाई,दिदि-बहिनी हरु,
“मौशुफ सरकार” को “शुभ जन्मोत्सब” तथा हामी सबै को “राष्ट्रिय पर्व” मनाउन तथा “मौशुफ सरकार” का जुनाफ माँ “मंगलमय शुभकामना” चढ़ाऊन..

“मौशुफ सरकार” को “जय-जयकार” गर्दे फूल-माला, बाजा-गाजा, सांस्कृतिक एवं परम्परागत गित संगीत र नृत्य सहित “हर्षोल्लास” “खुसी” र “उमंग” का साथ “हजारौ” को संख्या माँ “उपस्थिति” का साथै स्व स्फूर्त “सहभागिता” देखिन्थ्यो..

“मौशुफ सरकार” को “शुभ जन्मोत्सब” को “शुभ उपलक्ष्य” माँ “निर्मल निवास” माँ “मंगलमय शुभकामना” चढ़ाऊँन प्रत्यक्ष “सहभागिता” जनाउनु हुने तथा “पत्र-पत्रिका हरु”, “रेडियो-FM हरु”, सम्पूर्ण “सामाजिक संजाल” हरु माँ देश-बिदेश बाट “शुभकामना” चढ़ाउने सम्पूर्ण “राष्ट्रबादि” दाजु-भाई, दिदि-बहिनी हरु माँ..
म मेरो ब्यक्तिगत तर्फ बाट “हार्दिक आभार” तथा “हार्दिक धन्यवाद” ब्यक्त गर्दे, हामी सम्पूर्ण “राष्ट्रबादि” हरु को यहि “जुझारू पन” र यहि “राष्ट्रबादि” सोच-संकल्प र सहभागिता ले नै हामी छिट्टै हाम्रो एक मात्र “लक्ष्य” र “संकल्प”..

“राजा” र “राजशंस्था” सहित को “हिन्दू राष्ट्र” नेपाल..
“पुनः स्थापित” गर्न सक्छौ..र..सक्नेछौ..
“जय देश..जय नरेश..जय हिन्दू राष्ट्र..”

सागर ढुंगेल

 

प्रतिक्रिया