आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १८:४७
वासिङटन डिसी 09:02

अमेरीकाका १० प्रमुख तनावपूर्ण पेशाहरु : होसियार ,खाने कि नखाने?

इनेप्लिज २०७४ असार २५ गते २३:५१ मा प्रकाशित

अमेरिकामा काममा सम्झौता गरिन्छ l अमेरिकामा धेरै तनावपूर्ण जागिर भएको कारण मानिसले लुगा फेरेको जस्तै पटक पटक जागिर परिवर्तन गर्दछन l अर्को जागिरको व्यवस्था नहुन्जेल मजबुरीका नाम महात्मा गान्धी भन्ने उखान झैँ मानिस लाचार हुन्छन l जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन l

प्रतिक्रिया