पाल्पा जिल्लाको केराबारीका यी आँशु ..

इनेप्लिज २०७४ असार २२ गते १८:०१ मा प्रकाशित

 

भुकम्पले धर लग्यो, पानी पनि नओत्ने घर छ, भीरको पाखामा । श्रीमान भारतमा कमाई गर्न जादा मरे, बाकी रहेको बच्चा र बुढी आमाको लागि जीउने एक महिलाको अन्तरकथा हो यो ।
देशमा सरकार छ, धन खर्च गर्न सक्ने हामी धेरै छौं तर जीवन यसरी पनि चल्दो रहेछ, हेरौं भिडियो, सक्दो शेयर गर्दौ सरकारलाई खबर पु¥याऔं, हामी सबैले सकेको सहयोग गरौं ।

प्रतिक्रिया