प्रधानमन्त्री देउवालाई ‘सिध्याउन’ बीबीसीको षडयन्त्र, किशोर नेपालले गरे पर्दाफास (Exclusive Video)

इनेप्लिज २०७४ असार २१ गते १६:३४ मा प्रकाशित

असार २१ – आइतबार बीबीसीको साझा सवालले प्रधानमन्त्री शेरबहादुर देउवाको मानमर्दन गराउने कामको प्रायोजन गरेकै हो। बीबीसीले नदेखिने हस्तक्षेप अनेकौं पटक गरेको छ। अहिले नेपालको स्वतन्त्र छविमा पहिलोपल्ट प्रत्यक्ष देखिने गरी हस्तक्षेप गर्यो ।

सामाजिक संजालमा यो कार्यक्रमको असीमित पहुँच हुनु त स्वाभाविक नै थियो। प्रधानमन्त्री देउवाले आफनो ‘टिपिकल’ शैलीमा प्रश्नको सामना गरे। उनले कतिलाई हप्काए र कतिलाई चूप लगाए। उनले आफ्ना नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकै शैली पछ्याएका थिए। प्रम देउवासँगको यो छलफल बीबीसीले यति बेला नै किन आवश्यक ठहरियो ? यो हेर्नुहोस !

 

प्रतिक्रिया