मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २२:५९
वासिङटन डिसी 13:14

अमेरिकामा छोराछोरीले मकै भुटे झैँ अंग्रेजी मात्र भट्याए भने खुशी हुने कि नेपाली चै भटभट्याउन सकेनन भने दुखि हुने ?

इनेप्लिज २०७४ असार २० गते ३:१९ मा प्रकाशित

नेपालको घरमा जहिले पनि नेपाली मै बोल्ने l तर अमेरिका आए पछि घरमा नेपाली नै नजान्ने धेरै नेपालीका सन्तान छन् l अमेरिकाको शैक्षिक संस्था तथा पाठशालामा शत प्रतिशत ठिक हुन्छ किनभने नेपाली बोलिदैन l 

प्रतिक्रिया