शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १२:५७
वासिङटन डिसी 03:12

टेक्ससमा भएको दोश्रो न्याक सम्मेलनको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी ,६ लाख बराबरको नगद तथा पदक प्राप्त

इनेप्लिज २०७४ असार २० गते २:५१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सन (सम्मेलन)मा भएको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी भएको छ l

प्रतिक्रिया