बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:३४
वासिङटन डिसी 17:49

तैले मलाई पत्रकारिता सिकाउछस् भन्ने संकीर्ण ,दरिद्र तथा अहंकार मानसिकता बोकेका पत्रकार भए पनि उनलाई मैले गुरु ठाने : विजय थापा

इनेप्लिज २०७४ असार १९ गते २:३८ मा प्रकाशित

त्यी पत्रकार जसले दुर संचार प्रणाली मार्फत त्यसो भन्ने आभास मलाई दिए त्यहाँ देखि उनको मानसिकतालाई मुल्य मैले केवल एक पैसा को भाउमा राखे l त्यो भन्दा ज्यादा ति अनुभवी र उच्च कोटीको हु भन्ने जस्तो अनुभूति राख्ने ति पत्रकार मेरो नजरमा निच र तल्लो स्तरमा हिजो थिए र आज पनि छन l

प्रतिक्रिया