शनिबार, कार्तिक ८ २०७७
काठमाडौं २०:५३
वासिङटन डिसी 11:08

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त

इनेप्लिज २०७४ असार १८ गते १३:४५ मा प्रकाशित

दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l  

प्रतिक्रिया