दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को बार्षिक सम्मेलनमा उपस्थितिको लागि डिसी क्षेत्र लगायत अन्य क्षेत्रका सवैमा एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले यहि मार्फत सूचना दिएका छन् l
भोलि आईतबार जुलाई २ तारिखमा मेरिल्याण्ड को बाल्टिमोर शहरमा हुने एक दिवसीय बार्षिक सम्मलेन नामक कार्यक्रममा अधिकारीले निम्ता दिएका हुन् l उक्त बार्षिक सम्मेलनका मुख्य निर्देशक अधिकारीले उक्त सम्मेलनमा एएनए एकता बिषयमा छलफल तथा सपथ ग्रहण पनि हुने बताए l
सम्मेलन स्थान को बिस्तृत जानकारी यस प्रकार छ l बिहान ११:३० देखि ४ बजे सम्म निम्न स्थानमा हुने भएको छ l
: address 920 North Charles Street, Baltimore, MD – 21201.
प्रतिक्रिया