भारतियले किन यसो भने हाम्रो लागी मोदी मर्यो (भिडियो)

इनेप्लिज २०७४ असार १७ गते १०:२३ मा प्रकाशित

पोखरा १६, असार – कांचको गिलास बिक्री गर्ने भन्दाइ भारतिय मुलका मान्छेहरु यतिबेला पोखराको मुख्य बजार हरुमा भेटिन थालेका छन् । करिब ५० को हाराहारीमा रहेका भारतिय मुलका ति ब्यक्तीहरु महारास्ट्रबाट आएका हुन् ।

भारतमा मोदी सर्कारले आफुहरुलाई गास बास कपासको ब्यवस्था नगरेकोले मोदी बिरुद्द कडा रुपमा प्रस्तुत हुँदै मोदी हाम्रो लागी मर्यो भनेर भन्न समेत भ्याए ।

यो हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया