राजनले बिस्तापित गर्दैछन् चर्चित दोहोरी गायकहरुलाई….(भिडियो सहित)

इनेप्लिज २०७४ असार १६ गते १७:०० मा प्रकाशित

भनिन्छ हरेक मानिसमा अनौठा अनौठा रहस्य लुकेका हुन्छन् । कतिपयले आफूमा रहेको क्षमतालाई बाहिर ल्याउन सक्छ कतिका भित्रै दबिएर रहन्छन् । हास्य कलाकारहरुले दुनियाका मानिसका आवाजलाई नक्कल गरेर हसाएको त हामीले देखेका हौं तरयहा लोक दोहोरी कलाकारले आफ्नै क्षेत्रका कलाकारहरुको आवाजलाई दुरुख्त कपि गरेका छन् ।
उनको आवाज सुनेपछि स्टेजमा सबै कलाकारहरु आएको भान हुन्छ । पछिल्लो पुस्ताका चर्चित
गायकहरु पशुपति शर्मा, बिष्णु खत्रि, बद्री पंगेनी, पुरुषेत्तम न्यौपाने, कुमार पुन लगायतका दर्जनौं गायक गायीकाहरुको आवाज दर्शकलाई सुनाए पनि अब मेलामहोत्सवमा हरु गायकहरुलाई यीनले बिस्तापित गर्न सक्ने अनुमान गर्न सकिन्छ । हेरौं पोखरेली कलाकार राजन कार्कीको यो प्रतिभा..
Karki can copy several singers voice …. (including video)
Every man is called strange strange secrets are hidden. Some even bring out the ability to remain qualified to pose inside. Comedy sculptures of the world by imitating the human voice hasaeko so we are seen tarayaha public antiphonal voice actors have their own area durukhta artists have copied. His voice is heard on stage, all artists from Van. The last generation of hot
Singer Pashupati Sharma, Bishnu khatri, Badri Pangani, purusettama Neupane, dozens of singers, he can copied voice.

https://www.youtube.com/watch?v=xBR1lqp2MvM

प्रतिक्रिया