शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १२:०५
वासिङटन डिसी 02:20

एएनए नयाँ कार्यकारी समिति गठन ,ट्रस्टी अध्यक्ष मा प्रा डा अम्बिका प्र.अधिकारी निर्वाचित

इनेप्लिज २०७४ असार १६ गते ०:३८ मा प्रकाशित

उत्तर अमेरिकामा सन् १९८३ मा स्थापित राष्ट्रिय स्तरको नेपालीहरुको पुरानो संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को निर्वाचन सम्पन्न भै नयाँ कार्यकारी समितिको गठन भएको छ l 

प्रतिक्रिया