मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०६:२८
वासिङटन डिसी 20:43

अमेरिकाको टेक्सस ओर्लिन नायिका प्रियंका कार्की

इनेप्लिज २०७४ असार १६ गते ०:२४ मा प्रकाशित

नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा ओर्लिएकी छिन् l नायिका कार्की भोलि जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आएकी हुन् l 

प्रतिक्रिया