बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:४९
वासिङटन डिसी 05:04

न्युजर्सी शहरले नेपालको झण्डा फहराउने

इनेप्लिज २०७४ असार १४ गते १०:२४ मा प्रकाशित

अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमका बीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ ।

प्रतिक्रिया