पोखरामा फेरी भासियो जमिन (भिडियो)

इनेप्लिज २०७४ असार १३ गते १४:३२ मा प्रकाशित

पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो ।

भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ । ट्रासमिटर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्कीएको छ । पोल ढल्कीदा ट्रासमिटरमा समेत विग्रियका कारण बाटुलेचौरको केहि क्षेत्रमा विद्युत समेत अवरुद्ध बनेको छ ।

प्रतिक्रिया