शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०३:३५
वासिङटन डिसी 17:50

भर्जिनिया, डिसी र मेरिलैंडमा बसोबास गर्ने महानुभावहरुमा अनुरोध

इनेप्लिज २०७४ असार १२ गते १३:४५ मा प्रकाशित

आगामी जुलाई १ तारीखका दिन नेपाली चलचित्र तूइन को प्रदर्सन हुदै छ र  भर्जिनिया, डिसी र मेरिल्यान्ड एरियामा बसोबास गर्ने सम्पुर्ण नेपाली आर्ट चलचित्र प्रेमी सज्जनबृन्दमा  हार्दिक अनुरोध छ ‘तूइन ‘  चलचित्र हेर्न नछुटाउनु होला।अन्लाईन टिकट  किन्नको लागि तलको लिन्क मा क्लिक गर्नुहोला |टिकेट दर $10:00 डलर मात्र|
Nepali Heart Touching Movie : TUIN ( Story based on real story)
Date: July 1 Saturday
Time: 2-5 pm
Venue: 7235 Alrlington Blvd.
DC CINEMA
Falls Church, VA
22042
https://tickets.vendini.com/ticket-software.html

प्रतिक्रिया