बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०८:०९
वासिङटन डिसी 22:24

अमेरिकामा नेपाली चेली रिना जादव (श्रेष्ठ)को हत्याको आरोपी उनका पति भारतीय मूलका हर्षद जादवलाई आजीवन कारावासको सिफारिस

इनेप्लिज २०७४ असार ११ गते २१:५४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० वर्षीय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या आरोपमा उनका पति लाई आजीवन कारावास को अदालतका निर्णायक समितिले सिफारिस गरेको छ l

प्रतिक्रिया