हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित

इनेप्लिज २०७४ असार ९ गते १८:५९ मा प्रकाशित

आफ्नो घरमा आगो लागेको बेलामा अर्काको घरको आगो निभाउन खोज्दा आफ्नो घर खरानी हुन्छ । पहाडका दल मात्र होइन मधेसवादी दलहरु पनि यो बिषयमा गम्भीर हुने बेला आएको छ ।

बुढा पाकाले भन्थे , जति सुकै माया गरेपनी र जति सुकै राम्रीभए पनी जेठी स्वास्नी लोग्ने को लागी कहिल्ले प्यारी हुदीन , आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनी, जती छाती ठोकेर रोए कराए पनी मधेसी सधै पराया भयो यो देश मा।

प्रतिक्रिया