एमाले बडारिने हैन्, कांग्रेस-माओवादीले २ नम्बर प्रदेशमा इज्जत जोगाउन्ः केपी ओली (भिडियो)

इनेप्लिज २०७४ असार ५ गते १४:०९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईमा इज्जत जोगाउन कांग्रेस र माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

दोस्रो चरणको चुनावमा एमाले बडारिने नभई पहिलो शक्ति बन्ने भन्दै कांग्रेस र माओवादी केन्द्रलाई इज्जत जोगाउन् आग्रह गरेका हुन् ।

ओलीले भने– ‘एमाले बडारिने हैन्, कांग्रेस माओवादीले २ नम्बर प्रदेशमा इज्जत जोगाउन् ।’ नेता ओलीले सरकार पनि अतिवादको बाटोमा हिडेको आरोप समेत लगाए ।

भिडियो: 

प्रतिक्रिया