मंगलबार, असोज ५ २०७८
काठमाडौं ०६:०३
वासिङटन डिसी 20:18

अमेरिका आए पछि जे कुरा पनि जान्दछु भनियो भने फलिफाप नै फलिफाप !

इनेप्लिज २०७४ जेठ २३ गते १:४९ मा प्रकाशित

अमेरिका आफु र परिवारको सुखको लागि होमिने देश हो l अमेरिकामा मुखमा माड लगाउन काममा जोतिनै पर्छ l अमेरिकामा अवसर जहाँ पनि जुनसुकै अवस्थामा पनि पाईन्छ l जे पनि गर्छु भन्ने मानिस यहाँ माथि पुग्दछन l

प्रतिक्रिया