शनिबार, कार्तिक ८ २०७७
काठमाडौं २०:५८
वासिङटन डिसी 11:13

डिसीमा नेवाः अर्गनाईजेसन अफ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ जेठ १५ गते १२:०० मा प्रकाशित

नेवाः अर्गनाईजेसन अफ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l एनओए को १६ औ बार्षिक सम्मेलनमा नेपाल बाट आउनु भएका नेवा समुदायका अध्येता/अनुसन्धानकर्ता काशिनाथ तमोट तथा त्रिबि का पूर्व उप कुलपति प्रा कमल कृष्ण जोशी सँग अन्तरक्रिया कार्यक्रम राखिएको हो l

प्रतिक्रिया