जीवनका रंगहरु ( Colors of Life)-शिखर दुलाल एवम् राजेश्वरी दुलाल l

इनेप्लिज २०७४ जेठ १५ गते ११:०८ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्नु हुने शिखर दुलाल एवम् राजेश्वरी दुलाल l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
— बाचुन्जेल काे कर्म यात्रा |||

२) खुशी (Happiness) के हो ?
— कर्म यात्रामा गरिने आत्मानुभुत्ती र आनन्दीपन |||

३) कर्तब्य (Responsibility) के हो ?
— निर्बाह गरिने सवल भुमिका जस्ले जिवनका खुशी हरुलाइ सकारात्मक उर्जा प्रदान गर्दछ |||

४) सम्बन्ध (Relationship) के हो ?
— कर्तब्य पालनमा हुने आत्माहरुकाे विश्वासिलाे गठबन्धन |||

५) आत्मीयता (Intimacy) के हो ?
— सुमधुर सम्बन्ध का लागि गरिने गहिराे संक्ल्प |||

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रतिक्रिया