शुक्रबार, असोज १ २०७८
काठमाडौं २१:३१
वासिङटन डिसी 11:46

नेवा: अर्गनाइजेसन अफ अमेरिकाको १६ औ बार्षिक उत्सव भव्यताको साथ सम्पन्न ,अध्यक्ष पदमा बबिता प्रधान श्रेष्ठ निर्वाचित

इनेप्लिज २०७४ जेठ १४ गते १०:५७ मा प्रकाशित

नेवा: अर्गनाइजेसन अफ अमेरिका को १६ औ बार्षिक उत्सव सफलता पूर्वक सम्पन्न भएको छ l कार्यक्रममा बिबिध कार्यक्रमको आयोजना सहित बार्षिक सम्मेलन मार्फत अध्यक्ष पदमा बबिता प्रधान श्रेष्ठ निर्वाचित भएकी छिन्।

प्रतिक्रिया