शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ११:०५
वासिङटन डिसी 01:20

अमेरिकामा नेपाली गीत संगीतमै लिप्त कुशल नृत्यंगना तथा समाजसेवी जो गुमनाम छिन्……

इनेप्लिज २०७४ जेठ १० गते ०:५६ मा प्रकाशित

मनिषा भन्छिन् ‘परदेशमा हुँदा झन् मिस गरिँदो रहेछ नेपाली कला र संस्कृति र सभ्यतालाई । हामीले नगरे कसले गर्छ यसको संरक्षण र सम्बद्र्धन अनि अहिले नगरे कहिले गर्ने ?’

प्रतिक्रिया