मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:३६
वासिङटन डिसी 14:51

“कमलेको बिहे’को गीत सार्बजनिक

इनेप्लिज २०७४ जेठ ६ गते २०:०७ मा प्रकाशित

नेपाली चलचित्र  ‘कमलेको बिहे’को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो। लोकलयमा निर्माण भएको ‘टाकान टुकुन’ बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ l 

प्रतिक्रिया