सदगुरु, एक जीवित बुद्ध पुरुष, सँगको भिडियो अन्तरसम्बाद

इनेप्लिज २०७४ जेठ ५ गते ११:१८ मा प्रकाशित

संसार भर योग र ध्यानका माध्यमले लाखौ मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन् सदगुरू! सदगुरुसंग भेटेर संवाद गर्ने एक दुर्लभ अवसर पत्रकार बाल जोशीले प्राप्त गरेको थिए । जीवनका जटिल प्रश्नको उत्तर अति सहजरुपमा दिने सदगुरु सँगको यो संवाद:

प्रतिक्रिया