शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:११
वासिङटन डिसी 17:26

जुम्लामा माओवादीले खाता खोल्यो

इनेप्लिज २०७४ जेठ १ गते १५:४६ मा प्रकाशित

काठमाडौं ,१ जेठ। स्थानीय निर्वाचनको पहिलो चरणमा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारीले जित हात पारेका हुन् ।

उनले १ हजार ५ सय ९६ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका क्षेत्रबहादुर भण्डारले १ हजार ४ सय ६७ भोट पाए । कांग्रेस दानबहादुर बुढाले ५८७ मत पाए ।

प्रतिक्रिया