शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १०:४३
वासिङटन डिसी 00:58

मनाङको नेस्याङमा एमालेले टिम विजयी

इनेप्लिज २०७४ जेठ १ गते ४:२६ मा प्रकाशित

पोखरा, १ जेठ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा बिजय हासिल गरेको छ ।

एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर विजयी भएकी छिन् । कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया