बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०१:३६
वासिङटन डिसी 15:51

डीसीका कराते खेलाडीलाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त

इनेप्लिज २०७४ वैशाख ३१ गते ०:५२ मा प्रकाशित

डीसीका कराते खेलाडी ठकुरी लाई नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा वर्ल्ड च्याम्पियनशिप बेल्ट (पेटी ) प्राप्त गरेका छन् l

INTERNATIONAL MARTIAL Arts खेलाडी उज्ज्वल ठकुरी Special Demonstration प्रस्तुत गर्दै (North Carolina USA): जस्मा ४०पौन्ड दातले र ४०पौन्ड जिउले उठाउँदै हातमा अन्डा रखेर अन्डा नफुटाइ १०ओटा काठ बोर्ड फुटाउने! जम्मा १४०पौन्ड दात र जिउले उठाउने!Organized By: KURO BUSHI Martial Arts Organization / International Kickboxing Federation (IKF)

Posted by Enepalese on Saturday, May 13, 2017

प्रतिक्रिया