आइतबार, असोज १० २०७८
काठमाडौं १२:५२
वासिङटन डिसी 03:07

अमेरिकाका एनआरएन शाखाहरु रुष्ट ,एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग

इनेप्लिज २०७४ वैशाख ३० गते १:५४ मा प्रकाशित

अमेरिकाका एनआरएन शाखाहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका संग रुष्ट भएका छन् l एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग सहित छापा बिज्ञप्ति मार्फत सचेत गराएका छन् l

प्रतिक्रिया