‘जनताको रहर, सुरक्षित, सुशासित र सभ्य महानगर’-जनिसा भट्टराई, स्वतन्त्र उम्मेद्वार

इनेप्लिज २०७४ वैशाख २६ गते २:१८ मा प्रकाशित

सम्पूर्ण नगरबासीहरुमा अपील !

आदरणीय आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरु ,
जनिसा भट्टराई, स्वतन्त्र उम्मेद्वार

(उप प्रमुख), काठमाडौं महानगरपालिका)

हाम्रो देश प्राकृतिक श्रोत र सुन्दरताले भरिपूर्ण भए रहेको देश । वीरताको गाथाले गौरवान्वित भएको देश । सामाजिक सांस्कृतिक कला–कौशलले विश्वमा परिचित भएको देश । सुन्दर, शान्त भनेर चिनिने देश । जति वर्णन गरे पनि कहिल्यै वर्णन गरेर पूर्ण नहुने देश । राजनीतिक रुपमा भने अत्यन्त अस्थिर रहेको देश ।

 


सहयोगका लागि अग्रिम धन्यवाद ।
जनिसा भट्टराई, उप मेयर पदका उम्मेदवार, काठमाडौं महानगर पालिका

प्रतिक्रिया