बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:२१
वासिङटन डिसी 04:36

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औ साधारण सभाको उद्घाटन सुरु

इनेप्लिज २०७४ वैशाख २३ गते १७:२४ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औ साधारण सभाको उद्घाटन सुरु भएको छ l कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ का महासचिव तथा साधारण सभाका प्रमुख अतिथि उजिर मगर तथा नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बालि गरेका छन् l

प्रतिक्रिया