शुक्रबार, असार ४ २०७८
काठमाडौं १०:५२
वासिङटन डिसी 01:07

आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने

इनेप्लिज २०७४ वैशाख २० गते १:४६ मा प्रकाशित

 

युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् भने डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ l

प्रतिक्रिया