आइतबार, साउन १० २०७८
काठमाडौं ०५:१५
वासिङटन डिसी 19:30

गोर्खाली फाउनडेसनले बारपाकलाई चौबिसै घण्टा झिलिमिली यसरी बनाए ,अद्वितीय तथा उदाहरणिय कार्य

इनेप्लिज २०७४ वैशाख १९ गते १:४४ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी लाई आधार बनाएर अमेरिकन सरकार मा दर्ता भएको गोर्खाली फाउनडेसनले भूकम्प बाट तहस नहस भएको बारपाकमा चौबिसै घण्टा बत्तिको झिलिमिली बनाएका छन् l

प्रतिक्रिया