शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:४४
वासिङटन डिसी 22:59

नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा सुरु(भिडियो सहित )

इनेप्लिज २०७४ वैशाख ९ गते १६:०६ मा प्रकाशित

नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा डिसी महानगर क्षेत्रको भर्जिनियामा सुरु भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका मन्त्रि जीवन बहादुर शाही पानसमा बत्ती बाली गरेका थिए l

डीसी/भर्जिनिया बाट नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम बार्षिक साधारण सभाको प्रत्यक्ष प्रसारण

Posted by Enepalese on Saturday, April 22, 2017

प्रतिक्रिया