शुक्रबार, साउन ८ २०७८
काठमाडौं २०:५६
वासिङटन डिसी 11:11

अमेरिकामा समाचार नपढ्नेले यसरी बिबिसी र सिएनएन लाई माथ गर्छन ?

इनेप्लिज २०७४ वैशाख ७ गते ०:४२ मा प्रकाशित

कुरा थाल्नु मात्र पर्छ यस्तो लाग्दछ कि उनीहरु नै हरेक बिषयमा बिद्या वारिधि गरेका जस्तो भान हुन्छ l बोल्ने ,टिप्पणी गर्ने ,विचार पोख्ने ,उच्च स्तरीय कुरा गर्ने ,आदर्शको कुरा छाट्ने यिनै मानिस हुन्छन l तर समाचार चाही पढ्ने बानि हुदैन l शिर्षक मात्र हेरेर अधोपांत बताई दिन्छन l

प्रतिक्रिया