बुधबार, साउन २० २०७८
काठमाडौं ०६:५५
वासिङटन डिसी 21:10

अमेरिकामा मलाई अझ भातले छोडेन ,नया बर्ष देखि यसलाई बागमती कटाउने

इनेप्लिज २०७४ वैशाख २ गते २:२१ मा प्रकाशित

 

सेतो भातमा भिटामिन बि १ हुदैन जसको कारण थकावट ,मानसिक दुर्बलता तथा अपच हुने हुन्छ l चामलमा स्ट्राच (माड) भएकोले पेट गणेश भगवानको जस्तो हुन्छ l भातले मोटो शरीर बनाउदछ l

प्रतिक्रिया