आइतबार, साउन १० २०७८
काठमाडौं ०५:४९
वासिङटन डिसी 20:04

पूर्व नेपाल सुन्दरीहरु सोनी राजभण्डारी तथा नग्मा श्रेष्ठ युएनए टेक्सास भेषभुषा कार्यक्रममा आउने ,बिरालो चाल(क्याटवाक) प्रस्तुति हुने

इनेप्लिज २०७३ चैत ३० गते २३:२५ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा हुने युनाइटेड नेप्लिज एसोसिएसन(युएनए )को सम्मेलनको लागि पूर्व नेपाल सुन्दरीहरु सोनी राजभण्डारी तथा नग्मा श्रेष्ठ आउने भएका छन् l आगामी मे २६ देखि २८ सम्म हुने युएनए को दोश्रो सम्मेलनको भेषभूषा कार्यक्रमको लागि राज भण्डारी तथा श्रेष्ठ आउने तय भएको आयोजकले जानकारी दिएका छन् l

प्रतिक्रिया