नेपाली मुस्लिम समाज कतारको अधिबेसन सम्पन्न,अदक्ष्यमा इन. अयुब हक

इनेप्लिज २०७३ चैत १९ गते १५:१९ मा प्रकाशित

ध्रुब क्षेत्री, दोहा कतार” ३१ मार्च दोहा कतार । कतार लाइ कर्म थलो बनाइ कुनै न कुनै बेबसाया र रोजगारी गर्दै कतारमा बसोबाश गरेका नेपाली इस्लाम धर्मावलम्बीहरुको साझा सस्था नेपाली मुस्लिम समाज कतारले आफ्नो तेस्रो अधिबेशन दोहा को होलिडे भिल्ला होटेल को सभा हल मा भब्याता साथ् समपन्न गरेको छ । राष्ट्रिय मुस्लिम गठबन्धन का केन्द्रिय संयोजक शमिम मिया अन्सारी को प्रमुख अतिथ्य र ब्यबस्थापिका संसद का मनानिया साम्सद जाकिर हुसेन, नेपाली दूतावास कतारका कार्यबाहक महामहिम राजदुत मणि रत्न शर्मा को बिसेष अतिथ्य तथा कतार ट्राफिक प्रहरीका बिभाग प्रतिनिधि, नयाँ शक्ती नेपालका अन्तिरिम संघिय परिसद सदस्य तथा कतारका संयोजक बि बि खराल, महम्म हुसेन ,बुद्दिजिबी महम्मद मुक्तदा , मुमजान मिया , पिर महम्मद, इब्राहिम मिया , महमुद कार्की सहित विभिन्न बैचारिक सस्था लगाएर जिल्ला तथा जातीय संघ सस्थाका प्रतिनिधि ,पत्रकार ,बुद्दिजिबी लगाएतको उल्लेखनीय उपस्थिथि थियो!

उक्त कार्यक्रममा कतारको नयाँ कानुनलाइ रमजान अलि बाट नेपालीमा अनुबाद गरि पुस्तक बिमोचन गरिएको थियो भने, पुस्तक को प्रकाशक नेपाली मुस्लिम समाज कतार रहेको थियो । कार्यक्रम लाइ सम्बोधन गर्दै निर्वाचन कमिटि का ससंयोजक महम्मद हुसेन खानले आफुहरुले छोटो समया को तयारि मा विभिन्न चुनैतिका साथ माहधिबेशन सम्पन्न गर्न सफल भएको बताउनु भयो भने, अधिबेसन आयोजक कमिटि का संयोजक यासिन मामा र मुस्लिम समाज कतारका अग्रज बुद्दिजिबी महमद मुक्तदाले अधिबेशन आयोजक कमिटीका सम्पुर्ण बिभागिय सदस्यहरु , प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सम्पुर्ण बुद्धिजि ,ब्यापारीहरु र तमाम कतार बासि नेपालिहरुलाइ सहयोग को लागि धन्याबाद बेक्त गर्नु भएको थियो ।

अधिबेसन को बन्दसत्र बाट इन्जिनियर महम्मद अयुब हक सर्बसम्मत् अदक्ष्य मा निर्बाचित हुनु भएर्को छ भने, उपाध्यक्षहरुमा क्रमश इस्माइल पन्त ,अब्दुल गफुर ,मौलाना खालिद र महासचिवमा हजरत अलि मुस्लमान ,प्रबक्तामा मेहताब आलम,कोषाध्यक्षमा शेख जिकरुल्लाह सहित १९ कार्य समिती बहुमत बाट निर्बाचित हुनु भएको छ।

कार्यक्रममा भिभिन्न विधा मा समाज सेवा को रुपमा कतारमा क्रिया सिल बेक्तित्वहरु नयाँशक्ती नेपालका केन्द्रिय सदस्य तथा कतार का संयोजक बि बि खराल लागएतलाइ प्रमुख अतिथी शमिम अन्सारी ,बिशिस्ट अतिथीहरु सभासद जाकिर हुसेन , महामहिम का.मु. राजदुत श्री मणि रत्न शर्मा , अधिबेसनका निर्वतमान संरक्षक साकिर अलि , अधिबेशन आयोजक कमिटीका समयोजक यासिन मामा , अब्दुल हाफिज लगाएतले खादा र दोसल्ला वोडायेर सम्मान गर्नु भएको थियो ।
.

प्रतिक्रिया