शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:००
वासिङटन डिसी 03:15

अमेरिकामा सम्पन्न तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व ,नेपालीलाई ४४ वटा पदक प्राप्त

इनेप्लिज २०७३ चैत १५ गते २:१० मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया को रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् l

प्रतिक्रिया