आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

बोस्टनमा धुर्मुस -सुन्तली अभियानको लागि १३ लाख सङ्कलन

इनेप्लिज २०७३ चैत ८ गते १:२१ मा प्रकाशित

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “ बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ l

प्रतिक्रिया