आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:४२
वासिङटन डिसी 20:57

देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव छ– प्रम दाहाल

इनेप्लिज २०७३ फागुन २३ गते ९:४३ मा प्रकाशित

ललितपुर, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताउनुभएको छ ।

प्रतिक्रिया