बिषय: – अन्तिम उम्मेदवारी नामावली प्रकाशन सम्बन्धमा। उपरोक्त बिषयमा यस निर्बाचन समितिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डी सी मेट्रो कमिटीको २०१७-२०१९ कार्यकालको निर्वाचन सम्पन्न गर्न सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार निम्न पदहरूका निम्ती निम्न बमोजिम दर्खास्त पर्न आएको थियो। उक्त दर्खास्तहरू उपर दाबी बिरोध , नाम छुट, नाम सच्याउन तथा नाम फिर्ता लिन ५ दिनको समय प्रदान गरिएकोमा कुनै पनि प्रकारको दाबी बिरोध पर्न नआएको र उमेदवारीहरु संस्थाको बिधान बमोजिम देखिएकोले निम्न बमोजिम अन्तिम उम्मेदवारी नामावली प्रकाशित गरिएको छ। संस्थाको बिधान बमोजिम र निर्वाचन समितिलाई दिइएको जिम्मेवारी अनुसार निम्न बमोजिमका उमेदवारहरु निर्बिरोध निर्बाचित हुनुभएको घोषणा गर्दै निर्बिरोध निर्बाचित अध्यक्ष रामप्रसाद खनाल सहितको सिँगो टिमलाई निर्वाचन समिति हार्दिक बधाई ज्ञापन गर्दछ ।
निर्बिरोध निर्बाचित उम्मेदवारहरूको नामावली:-
१:- रामप्रसाद खनाल: – अध्यक्ष
२:- अरूण रूपाखेती: – उपाध्यक्ष
३:- बिमला निरौला: – उपाध्यक्ष
४:- रजनी श्रेष्ठ: – उपाध्यक्ष
५:- भुपनारायण घर्तिमगर: – महा-सचिव
६:- नीरा शर्मा:- सचिब
७:- पुष्कर पन्त: – कोषाध्यक्ष
८:- अनिल खनाल:- सदस्य
९:- रबीन्द्र श्रेष्ठ: – सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : – सदस्य
१३:- नीलकण्ठ सुबेदी: – सदस्य
१४:- कृष्ण अधिकारी: – सदस्य
१५:- बृहस्पति लम्साल: – सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: – सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: – सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: – सदस्य
२२:- सुनीता खत्री : – सदस्य
२३:- बिना घर्तिमगर: – सदस्य
२४- मनिषा प्रसाई : सदस्य
२५ – बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर
विनीत
मन कुमारी थापा – प्रमुख आयुक्त सुजित अर्जेल- आयुक्त डा • अनिल सुवाल- आयुक्त
निर्बाचन समिति. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी , [email protected]
|
प्रतिक्रिया