सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता
इनेप्लिज
२०७३ माघ १७ गते १२:४७ मा प्रकाशित
काठमाडौँ, १७ माघ । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको सभामुख घर्तीले जानकारी दिनुभयो ।
सभामुख घर्तीले नेपाल र बेलायतबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताउनुभयो ।”
बेलायत नेपालको सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध राख्ने र भरपर्दाे मुलुक हो । नेपालको विकासमा ठूलो योगदान पु-याउँदै आएको बेलायतसँगको सम्बन्ध संयुक्त राष्ट्रको बडापत्र र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया